
बिहीवार साँझ काठमाडौंको दरबारमार्ग नेपालको राष्ट्रिय झण्डाले ढपक्क ढाकिएको छ ।

संविधान दिवसका अवसरमा नेसनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा फहराइएको हो ।

नेसनल डे कन्सर्टका लागि हजारौं मानिस दरबारमार्ग क्षेत्रमा आएका छन् ।

मानिसहरूको आवागमनलाई ध्यानमा राखेर करिब ५ हजार सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

थप तस्वीरः







