२४ असार २०८३, बुधबार

नेपाल प्रज्ञा प्रतिष्ठानले माग्यो कर्मचारी

असोज ४, २०८१
काठमाडौं
नेपाल प्रज्ञा प्रतिष्ठानले माग्यो कर्मचारी

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले कर्मचारी माग गरेको छ । प्रतिष्ठानको रिक्त दरबनदीमा पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरिएको हो । 

जसअनुसार उपप्रमुख पदमा १ जना र नायव सुब्बा पदमा तीन जना जनशक्ति माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्