२३ जेठ २०८३, शनिबार

स्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्न महिलाहरूको तँछाडमछाड [फोटो फिचर]

असोज ४, २०८१
काठमाडौं
स्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्न महिलाहरूको तँछाडमछाड [फोटो फिचर]

इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरूलाई जाँड खुवाउने चलन छ । वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुला गरिन्छ ।

null

द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा शुरू हुन्छ । यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ । सात  दिनसम्म चल्ने यो जात्रा अवधिभर  भैरव को  मुखदेखि जाँड–रक्सी पिलाइन्छ ।

null

अरु दिन सबै जनाको लागि खुवाउने भए पनि एक दिन चाहिँ महिलाहरूको लागि मात्र खुल्ला गरिन्छ ।

श्वेत भैरवको मुखबाट निस्कने प्रसाद खाँदा विभिन्न रोगहरू निको हुने विश्वास छ ।

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्