०९ साउन २०८३, शनिबार

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत [तस्वीरहरू]

असोज ८, २०८१
काठमाडौं
ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत [तस्वीरहरू]

२० औं सिनियर एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।​​

उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको हो ।​

चीनको हान्झाउमा आयोजित २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरेका थिए ।​

एरिकाको स्वागतका लागि करातेकर्मीहरू पनि विमानस्थलमा पुगेका थिए। ​

एरिका एसियाली सिनियर करातेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्