१३ असार २०८३, शनिबार

घटस्थापनाका दिनदेखि जनकपुरधाममा सस्तो बजार

असोज ९, २०८१
धनुषा
घटस्थापनाका दिनदेखि जनकपुरधाममा सस्तो बजार

 जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो । यसका लागि तयारी सुरु भइसकेको सङ्घका निर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए । 
    
उनले घटस्थापनाका दिनदेखि लाग्ने सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सरसमानदेखि विभिन्न समान सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ । 

अध्यक्ष भण्डारीले हाल आर्थिक मन्दी चलिरहेकाले यसपटक सामानको मूल्यवृद्धि नगरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्