०३ साउन २०८३, आइतबार

विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह

असोज १०, २०८१
काठमाडौं
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने कार्य नगर्न आग्रह गरेको छ । 

यस्ता कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले बिहीबार एक सूचनामार्फत यस्तो कार्य नगर्न आग्रह गरेका ेहो । 
कसैले सूचनाको अवज्ञा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्