०२ असार २०८३, मंगलबार

पहिरोले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

असोज १०, २०८१
काठमाडौं
पहिरोले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्