०९ साउन २०८३, शनिबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

असोज १०, २०८१
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक यही असोज १३ गते आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने छ ।

दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव  डा. प्रदीप पराजुलीले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्