१० असार २०८३, बुधबार

मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध

असोज १२, २०८१
काठमाडौं
मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएर अवरुद्ध भएको हो । 

भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्