२७ असार २०८३, शनिबार

प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

असोज १३, २०८१
काठमाडौं
प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आह्वान गरेका हुन् । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने प्रचण्डको सचिवालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्