0 shares
तनहुँको भानु नगरपालिका-१ रमाइलोडाँडामा बुधबार आयोजित सडक दुर्घटना उद्धार अभ्यासमा सहभागी सुरक्षाकर्मी । अभ्यासमा नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले उद्धार अभ्यास प्रदर्शनी गरेका थिए । तस्बिर : रासस