२५ जेठ २०८३, सोमबार

दुई विधेयक प्रमाणित

असोज १६, २०८१
काठमाडौं
दुई विधेयक प्रमाणित

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का दुवै सदनबाट पारित दुई विधेयक प्रमाणित गरेका छन् । 

अध्यक्ष दाहालले आज सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन् । 
 
अध्यक्ष दाहालबाट प्रमाणित विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपतिसमक्ष पठाइएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन कार्यान्वयनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्