२० असार २०८३, शनिबार

इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक

असोज १७, २०८१
काठमाडौं
इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक

 इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । 

इजरायलको पिवालाई नेपाल सरकारले पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरिएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएकाले नाम हटाइएको वैदेशिक रोजगार विभागले  जनाएको छ ।
इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुुई हजार ११२ जना छनोट भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्