२४ जेठ २०८३, आइतबार

आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ

असोज १७, २०८१
काठमाडौं
आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ

 सर्वोच्च अदालतमा दसैँ बिदा सुरु भएको छ । आजदेखि कोगाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएको हो । 

तर, उक्त अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ । 
त्यस्तो सुनुवाइ बिहान ११ देखि अपराह्न ३ बजेसम्म हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्