२२ असार २०८३, सोमबार

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

असोज २३, २०८१
सप्तरी
छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

नवरात्र  शुरू भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रको छैटौं दिन बुधबार बिहानैदेखि छिन्नमस्ता र कंकालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । 
 
नवरात्रमा यी शक्तिपीठमा हजारौं भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए ।

भारतबाट पनि  धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् ।

घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपासक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्