![आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार प्याज सुकेको भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०५, लेकल गाँजरको १४०, काउली स्थानीयको १२०, गोलभेँडा ठुलो भारतीयको १४० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ९७, लोकल गोलभेँडा सानोको ८० रुपैयाँ कायम हुँदा टाटे सिमीको ९०, लौकाको ५०, अनारको ४००, केरा दर्जनको १६०, कालो अंगुरको ४३० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः
