३० जेठ २०८३, शनिबार

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक​

कात्तिक १, २०८१
विराटनगर
कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक​

कोशी प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत भदौ २८ गते कांग्रेस सरकारमा सहभागी भएपछि बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गत असोज ६ गते एमाले र कांग्रेसका मन्त्री तथा २/२ जना सांसदसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गर्दै कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले सरकारले गति लिने विश्वास व्यक्त गरेका थिए ।

कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम पूर्ण रूपमा लागू गर्ने बताए ।

उनले बाढी पहिरोका कारण साझा कार्यक्रम ल्याउन ढिला भएको पनि बताए ।

न्यूनतम कार्यक्रमको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्