![रवि, जीबी र छबिलाई कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Cooperative_victims_in_Pokhara_3_5WY4sTdNwM.jpg)
'सहकारी ठगलाई कारबाही गर, पीडितलाई न्याय दे, जीबी राईलाई पक्राउ गर'लगायतका नारासहित पोखरामा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आइतबार दिउँसो कास्की जिल्ला अदालत पुर्याइएपछि पीडितले प्रदर्शन गरेका हुन् ।
रविको बचाउमा रास्वपाका कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएपछि जिल्ला अदालत वरपर झडपको स्थिति सिर्जना भएको छ ।
त्यहाँ जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको छ ।
तस्वीरहरू






