![रवि लामिछानेको समर्थनमा पाँचौं दिन पनि प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/rabi_lamichhane_supporter_in_pokhara_Day5_4_Wfs41pcAOL.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा आज पनि पोखरामा विरोध प्रदर्शन शुरू भएको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार बिहान उनलाई पोखरा ल्याइएको थियो ।
उनको समर्थनमा गत शनिबारबाटै निरन्तर प्रदर्शन भइरहेको छ ।
तस्वीरहरू







