२७ असार २०८३, शनिबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

कात्तिक ८, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  

जसअनुसार गोलभेँडा ठुलो भारतीयको औसत मूल्य प्रतिकिलो १२५ रातो आलुको ८२‍.६७ रुपैयाँ  कायम भएको छ ।  

यसैगरी स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, प्याज सुकेको १०२.६७ रुपैयाँ र लोकल गाजरको १२० रुपैयाँ तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्