0 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा रहेको नुनखानीको पहाड । यहाँको नुनखानीबाट उत्पादन भएको नुन उपयोगमा आउन सकेको छैन । तस्बिर- रासस