०५ असार २०८३, शुक्रबार

सुपादेउराली मन्दिरमा भक्तजन

कात्तिक ९, २०८१
काठमाडौं
सुपादेउराली मन्दिरमा भक्तजन

अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुपादेउराली मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजन । यो मन्दिर सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिकाको सीमामा रहेको छ । तस्बिरः प्रेमनारायण आचार्य रासस

salt training

कमेन्ट गर्नुहोस्