२३ असार २०८३, मंगलबार

बालुवाटारमा सत्तारुढ दलको बैठक

कात्तिक ९, २०८१
काठमाडौं
बालुवाटारमा सत्तारुढ दलको बैठक

बालुवाटारमा सत्तारुढ दलको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा शुक्रबार अपरान्ह सत्तारुढ दलहरूको बैठक शुरू भएको हो । 

प्रधानमन्त्रीको प्रेस संयोजक रामशरण बजगाईंका अनुसार सरकारको एक सय दिने समीक्षा, सरकारलाई अझै प्रभावकारी बनाउनेसहितका विषयमा छलफल गर्न बैठक बसेको हो । 

विपक्षी दलहरूले मोर्चाबन्दी कसेपछि प्रधानमन्त्रीले पनि सत्तारुढ दलको बैठक लगातार राख्दै आएका छन् ।

सरकारको एक सय दिन पुगेकै अवसरमा गत बुधबार पनि बालुवाटारमा सत्तारुढ एमाले, कांग्रेससहितका दलको बैठक बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्