१२ असार २०८३, शुक्रबार

नदी किनारमा ध्यान गर्दै विद्यार्थी

कात्तिक १०, २०८१
काठमाडौं
नदी किनारमा ध्यान गर्दै विद्यार्थी

कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरू । विद्यालयले विद्यार्थीलाई बिदाको समयमा विभिन्न प्राकृतिकस्थलमा लगेर प्रकृतिको महत्वबारे जानकारी दिने गरेको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्