२६ जेठ २०८३, मंगलबार

१२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

कात्तिक ११, २०८१
काठमाडौं
१२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको भन्दै सूचना निकालेको छ । विभिन्न मितिदेखि उनीहरू आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै कार्यालयले ७ दिने सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो ।

कार्यालयले आइतबार जारी गरेको सूचनामा स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाउने कारबाही हुने उल्लेख गरिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्