२३ असार २०८३, मंगलबार

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

कात्तिक ११, २०८१
काठमाडौं
दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा केन्द्रबिन्दु भएर आइतबार गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ३० मिनेटमा लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस भएपनि कुनै मानवीय क्षतिको विवरण भने छैन । 

salt training

कमेन्ट गर्नुहोस्