०६ असार २०८३, शनिबार

दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

कात्तिक १४, २०८१
काठमाडौं
दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस भएको छ । बढुवा समितिको बुधबार बसेको बैठकले  डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

निर्णय सँगै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार बुधबार नै सूची प्रकाशित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्