0 shares
तिहारको अवसरमा सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरीमा निर्माण गरिएको मन्दिरमा शुक्रबार साँझ पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्बिर : रासस