०२ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कात्तिक २३, २०८१
झापा
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

झापाको गौरीगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि अस्पताल लगिएकामा त्यसक्रममा राजवंशीको मृत्यु भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्