०५ साउन २०८३, मंगलबार

सुनको मूल्य फेरि महँगियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

कात्तिक २३, २०८१
काठमाडौं
सुनको मूल्य फेरि महँगियो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । बिहीबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज दुई हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० पुगेको नेपाल महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्