२६ जेठ २०८३, मंगलबार

गैँडाले आक्रमण गर्दा पथप्रदर्शक घाइते

कात्तिक २४, २०८१
चितवन
गैँडाले आक्रमण गर्दा पथप्रदर्शक घाइते

सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन्। 

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। 

उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।    
 

salt training

कमेन्ट गर्नुहोस्