२३ असार २०८३, मंगलबार

फलाइ दुबईले थाल्यो भैरहवामा दैनिक उडान

कात्तिक २४, २०८१
बुटवल
फलाइ दुबईले थाल्यो भैरहवामा दैनिक उडान

संयुक्त अरब इमिरेट्स (दुबई)को राष्ट्रिय ध्वजावाहक फलाइ दुबईले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय उडान शुरू गरेको छ ।

फलाई दुबईको विमान शनिबार दिउँसो साढे दुई बजे भैरहवामा अवतरण गरेको हो ।

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यका अनुसार फलाइ दुबईमा १० जना यात्रु भैरहवा झर्ने रहेका जानकारी दिए ।

फलाइ दुबई हप्तामा सातै दिन भैरहवा उडान भर्ने तालिका छ ।

भैरहवाबाट यात्रु लिएर फ्लाइ दुबईको विमान काठमाडौं भएर दुबई फर्किने तालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्