३२ असार २०८३, बिहीबार

दुर्घटनाग्रस्त जिप

कात्तिक २६, २०८१
काठमाडौं
दुर्घटनाग्रस्त जिप

जाजरकोटको बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५  नम्बरको दुर्घटनाग्रस्त बोलेरो जिप । नलगाड नगरपालिका–४ बाउसेखोला नजिक आज दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेको सदरमुकाममा उपचार भइरहेको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्