२५ जेठ २०८३, सोमबार

कम उमेरमै देखिन थाल्यो मधुमेह

कात्तिक ३०, २०८१
काठमाडौं
कम उमेरमै देखिन थाल्यो मधुमेह

वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।

१८० जना ओपिडीमा आउने बिरामीमध्ये सय जना बिरामी मधुमेह (चिनीरोग) भइसकेका आउने गरेका छन् । वीर अस्पतालको यही तथ्याङ्कले नेपालमा मधुमेहको अवस्था भयावह छ भनेर आकलन गर्न सकिन्छ ।

वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. बुद्ध कार्कीले नेपालमा मधुमेह रोगको स्थिति भयावह बन्दै गएको बताए । गोरखापत्रले कम उमेरमै मधुमेहको रोगी देखिन थालेको खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्