२० असार २०८३, शनिबार

कृषि सामग्री कम्पनीमा खुल्यो जागिर, सूचना हेर्नुृहोस्

कात्तिक ३०, २०८१
काठमाडौं
कृषि सामग्री कम्पनीमा खुल्यो जागिर, सूचना हेर्नुृहोस्

कृषि सामग्री कम्पनीमा कर्मचारीको माग भएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न ११ पदमा दरखास्त आह्वान गरेको हो । 

माग भएका प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका पदमा मंसिर २७ भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । यस्तै बढुवा प्रयोजनका लागि पनि कम्पनीले सूचना निकालेको छ । 
null
 

salt training

कमेन्ट गर्नुहोस्