
सुदिप तिमल्सिनाले गीति एल्वम सार्वजनिक गरेका छन् ।
नव गायक तिमल्सिनाले आफ्नो स्वरमा तिम्रो यादमा बाँचिरहेको छु बोलको एल्वब सार्वजनिक गरेका हुन् ।
राम कार्कीको संगीत रहेको गीति एल्बम डि एस स्टुडियो सिनामंगलमा रेकर्ड गरिएको हो ।
गीतमा गायक तिमल्सिनाले कसैको यादमा बाँचेको र नआए एक्लो हुने बताएका छन् ।