३१ जेठ २०८३, आइतबार

काठमाडौँमा दुई जना मृतावस्थामा फेला

मंसिर ६, २०८१
काठमाडौं
काठमाडौँमा दुई जना मृतावस्थामा फेला

काठमाडौँमा आज दुई जना मृतावस्थामा फेलापरेका छन् ।

काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक तथा सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको हाल नाम, थर, वतन खुलेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्