२३ असार २०८३, मंगलबार

प्रचण्ड निवास नजिकै शंकास्पद वस्तु फेला

मंसिर ७, २०८१
काठमाडौं
प्रचण्ड निवास नजिकै शंकास्पद वस्तु फेला

ललितपुरको खुमलटारमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएको स्थान पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास नजिकै पर्छ । 

शंकास्पद वस्तु निष्क्रिय पार्नका लागि सेनाका बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले  जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्