75 shares
सप्तरीमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका- ५ भगवतपुरका ३२ वर्षीय चन्देश्वर राम रहेका छन् ।
शनिबार बिहान सोही ठाउँको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।