०२ असार २०८३, मंगलबार

विद्यार्थीलाई प्रशिक्षण दिँदै ट्राफिक प्रहरी

मंसिर १०, २०८१
काठमाडौं
विद्यार्थीलाई प्रशिक्षण दिँदै ट्राफिक प्रहरी

कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगरस्थित चैतन्य पाठशालामा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियमको पालना, सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा,सवारी दुर्घटनाबाट बच्ने उपाय,ट्राफिक चिन्ह तथा संकेतका बारे प्रशिक्षण दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्