२३ असार २०८३, मंगलबार

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मंसिर १०, २०८१
काठमाडौं
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

 मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

उनले भने, “जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्