107 shares
मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार बराबरको लसुन गएराति बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।