०५ साउन २०८३, मंगलबार

पश्चिमी वायुको सामान्य प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

मंसिर १४, २०८१
काठमाडौं
पश्चिमी वायुको सामान्य प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्