२७ असार २०८३, शनिबार

प्रधानमन्त्री ओली लुम्बिनीमा

मंसिर १४, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली लुम्बिनीमा
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आइपुगेका छन् ।

उनलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय  विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन् ।

दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्