२५ जेठ २०८३, सोमबार

तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण

मंसिर १४, २०८१
काठमाडौं
तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिँगा तातोपानीमा स्नान गर्दै सर्वसाधारण । यहाँ स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको, सड्केमड्केलगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । तस्वीर : डम्मर बुढामगर/रासस

salt training

कमेन्ट गर्नुहोस्