२२ जेठ २०८३, शुक्रबार

टोपबहादुर रायमाझीले खोले संशोधनको यस्तो रहस्य

कात्तिक २०, २०७४
टोपबहादुर रायमाझीले खोले संशोधनको यस्तो रहस्य
काठमाडौं, मंसिर २५– सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक संसदबाट पारित नहुने ठोकुवा गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।top bdr


आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई जनताले अस्वीकार गरिसकेको कारण गणितिय रुपमा पनि पारित नहुने रायमाझीले ठोकुवा गरेका हुन् ।
‘सरकारले ल्याएको यो संविधान संशोधन त पास हुँदै हुँदैन, राजनीतिक रुपमा पनि जनताले अस्वीकार गरेका छन्’, नेपाल अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको बहसमा उनले भने, ‘यो संशोधन पास गराउने आँट प्रधानमन्त्तीसँग छैन, फिर्ता लिने आँट पनि छैन ।

salt training

कमेन्ट गर्नुहोस्