३२ असार २०८३, बिहीबार

ग्रामथानमा दुई घण्टामा ९ प्रतिशत मतदान

मंसिर १६, २०८१
विराटनगर
ग्रामथानमा दुई घण्टामा ९ प्रतिशत मतदान

गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भइरहेको मोरङको ग्रामथानमा २ घण्टामा ९ प्रतिशत मतदान भएको छ । 

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार दुई घण्टामा ९.३ प्रतिशत मत खसेको हो । हालसम्म २४६० मत खसेको उनले जानकारी दिए ।

बिहान ७ बजेबाट मतदान शुरू हुने भनिएपनि ग्रामथानमा  भने केही ढिलागरी शुरू भएको थियो ।  ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् ।

मतदान साँझ ५ बजेसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्