२६ जेठ २०८३, मंगलबार

रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेसका उम्मेदवार विजयी

मंसिर १६, २०८१
काठमाडौं
रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेसका उम्मेदवार विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर–५ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन आयोगका अनुसार कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए । 

salt training

कमेन्ट गर्नुहोस्