२८ जेठ २०८३, बिहीबार

महोत्तरीको रामगोपालपुर–२ मा एमालेका उम्मेदवार विजयी

मंसिर १६, २०८१
काठमाडौं
महोत्तरीको रामगोपालपुर–२ मा एमालेका उम्मेदवार विजयी

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा सकवुल खान विजयी भएका छन् । एमालेका उम्मेदवार उनी ६३१ मतका साथ विजयी भएका हुन् । 
उनले माओवादी केन्द्रका उम्मेदवार आइती कुमारी यादवलाई पराजित गरेका हुन् । आईतीले ५३४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्