०८ असार २०८३, सोमबार

सिंहदरबार भित्रै गाडी दुर्घटना, ठोकिए दुई कार

कात्तिक २६, २०७४
सिंहदरबार भित्रै गाडी दुर्घटना, ठोकिए दुई कार

काठमाडौं, २६ कात्तिक - सिंहदरवार भित्र गाडि दुर्घटना भएको छ ।

बा ५ प ४१३०  र  बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोकिँदा दुर्घटना भएको हो । यी दुई गाडि गृह मन्त्रालय अगाडि ठोकिएका थिए । दुर्घटनाबाट कुनैपनि मानविय क्षति भएको छैन । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयतर्फ आउने बाटोमा उक्त दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्